नेपाली सामाजले खोजेको नयाँ राजनैतिक प्रणालीबारे
राजनीति राजनीतिक सिद्धान्तमा आधारित हुन्छ । राजनीतिक सिद्धान्तहरु राजनीतिक दर्शन सामाजिक अन्तरविरोध अर्थ सम्बन्ध र अन्तर्राष्ट्रिय अवस्थाहरुको सही र वैज्ञानिक मूल्याङकनहरुको आधारमा निर्माण हुन्छन् । राजनीति, देश जनता र सामाज विकासको अग्रणी तथा निर्णयक शक्ति हो । वस्तुगत सामाजको सही मूल्याङ्कन गरी त्यसलार्ई अग्रगामी दिशा दिनु नै राजनीतिको मूल ध्यय रहने गर्दछ । नेपाली राजनीति […]
२०७९ पुष १६ गते, शनिबार