यी हुन् चर्चित पर्यटकीय गन्तब्यहरु
काठमाण्डौ, ५ कात्तिक ।सुन्दर चियावारी, लाप्चाहरुको इतिहास, स्वच्छ हावापानी र रमाइला गाउँलेहरुसँग रमाउन इलाम त्यसै पनि चर्चित पर्यटकीय गन्तब्य हो । त्यसमध्ये हनिमुन मनाउन देखि प्रेम जोडीहरु डेटिङका लागि इलामलाई नै रोज्ने गर्छन । नेपाललाई प्रकृतिक रुपमा प्रसिद्धी दिलाउने यस्तै ठाउँ मध्येको एक हो इलामको सुर्योदय नगरपालिका । सुर्योदयनगर इलामको प्रवेश द्धार पनि हो । […]
२०७३ कार्तिक ५ गते, शुक्रबार