पाल्पा दरबार सङ्ग्रहालय बन्ने
काठमाडौँ , २५ साउन । पाल्पाको ऐतिहासिक थलो तानसेनस्थित ‘पाल्पा दरबार’ अब सङ्ग्रहालय बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सात कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि सङ्ग्रहालय बन्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाको सर्वपक्षीय भेलाले एक महिनाभित्र दरबार क्षेत्र निर्धारण गर्ने कार्यदल गठन गरेको छ । झन्डै ११० वर्ष पुरानो सुन्दर र काष्ठकलायुक्त ऐतिहासिक पाल्पा […]
२०७२ श्रावण २५ गते, सोमबार