पर्यटन

दोश्रो खिचरा महोत्सव सुरु हुदै

काठमाडौं । थारु जातीको नयाँ वर्ष अर्थात माघे संक्रान्तिको अवसरमा आजदेखि दोस्रो खिचरा महोत्सव–२०७१ सुरु हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुल्ताना चौरमा महोत्सव आयोजना गर्न लागिएको हो । थारु कल्याणकारीणीसभा क्षेत्र नम्वर ७ ले आयोजना गरेको महोत्सव माघ ३ गते सम्म चल्नेछ । थारु संस्कृतिको संरक्षण तथा स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ […]

२०७१ पुष २९ गते, मंगलवार

अन्नपूर्ण पदमार्गमा नहिँड्न प्रशासनको आग्रह

काठमाडौ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा फेरि हिमपात भएको छ । मंसिर अन्तिम हप्ता २/३ दिन हिमपात भएर रोकिएकोमा दुई हप्तापछि फेरि हिमपात भएको हो ।मनाङको माथिल्लो मनाङ, नार, फू उपत्यकासहित सदरमुकाम चामेमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अर्जुन गहतराजका अनुसार […]

२०७१ पुष १८ गते, शुक्रबार

लुम्बिनीमा सडक खाना महोत्सव हुदै

काठमाडौँ । शान्ति अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमा रमाऔै’ भन्ने नारा सहित आज लुम्बिनीमा तेश्रो सडक खाना महोत्सब (फुड फेस्टीबल) सुरु भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको संस्था सिद्धार्थ होटल एशोसियसन (शान) तथा लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन मिलेर सडक खाना महोत्सव (फुड फेस्टिबल) आयोजना गरेका हुन् । लुम्बिनीको […]

२०७१ पुष १६ गते, बुधबार

चितवनमा हात्ती दौड र छावाबीच फुटबल भिडन्त

काठमाडौँ । चितवन हात्ती महोत्सव अन्तर्गत हात्ती दौडको फाईनल खेल आज हुँदैछ ।चितवनको सौराहामा जारी हात्ती दौडको उपाधीका लागि ६ वटा हात्तीबीच प्रतिस्पर्धा हुनेछ । उपाधीका लागि व्लु प्लानेट जर्मनको एकताकली, सिनेम्याक्स ट्राभल एण्ड टुर्सको जानकीकली, पोखरा अल्ट्रा लाईटको मारुतीकली, होटल ल्याण्ड मार्कको लक्ष्मीकली ए, बुबो ट्राभलको व्युटीकली र आउट फाईन्ड एडभेन्चरको लक्कीकली प्रतिस्पर्धा हुने […]

२०७१ पुष १५ गते, मंगलवार

पोखरा महोत्सव पुस ३० देखि

काठमाडौ । पाँचौ संस्करणको पोखरा महोत्सव यहि पुस ३० देखि हुने भएको छ । “युवाको जांगर,राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ पोखराको अमरसिंह चौरमा यही पुस ३० देखि माघ ८ सम्म आयोजना हुने उक्त महोत्सवको आयोजक युनाइटेड क्लवले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । शिक्षा, स्वास्थ्य खेलकुद र पोखरामा नयाँ […]

२०७१ पुष ११ गते, शुक्रबार

हात्ती महोत्सव पुष ११ देखि

काठमडौँ । अंग्रेजी नयाँ वर्ष एवं क्रिसमसको अवसर पारेर आयोजना गरिने चितवन हात्ती महोत्सव २०७१ मा पर्यटकहरुलाई विशेष छुट योजना ल्याईएको छ । फरक शैलीका हात्तीको पिकनिकसमेत आयोजन गर्न लागिएको हात्ती महोत्सवमा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई लक्षित गरि सौराहा बसाईमा आकर्षित गर्न विशेष छुट योजना ल्याईएको हो । सौराहा आउने जो–कोही पर्यटकले यहाँका सबै होटल […]

२०७१ पुष ९ गते, बुधबार

धान नाच प्रतियोगीता हुने

काठमाडौं । लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ पाँचथरले चासोक मेलामा लोपन्मुख लिम्बू संस्कृति धान नाच प्रतियोगिता गर्ने भएको छ । हार्दिकताले एक आपसको हात समाई गोलाकारमा उभिएर तरुना तरुनीद्धारा रोमान्चक शैलिमा नाचिने धान नाच संरक्षण गर्न चुम्लुङले प्रतियोगिता गर्ने भएको हो । नयाँ अन्नबाली प्रकृतिदेविलाई चढाएर खान सुरुवात गर्ने लिम्बू जातिको पर्व चासोक […]

२०७१ पुष ४ गते, शुक्रबार

मायादेवी मन्दिर परिसरमा पुष्परोपण

काठमाडौं । लुम्बिनी क्षेत्रलाई हरियाली बनाउने उद्देश्यसहित मायादेवी मन्दिर परिसरमा पुष्परोपण गरिएको छ । सातौँ राष्ट्रिय पुष्प दिवसको अवसरमा मन्दिर परिसरमा लुम्बिनी पुष्प व्यवसायी सघं, पुष्प उत्पादक सघं नेपाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देही र लुम्विनी विकास कोषको सयुक्त आयोजनामा पुष्परोपण गरिएको हो । लुम्विनी विश्व शान्तिको मुहान रहेको र विश्वको वातावरण जोगाउने सन्देश पनि […]

२०७१ पुष १ गते, मंगलवार

भगवान आकृतिका आकृतिका शिला भेटिए

काठमाडौ । इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा भगवानका आकृति भएका शिला फेला परेका छन् । स्थानीय नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताए ।ती शिलाको राईले नामकरणसमेत गरेका छन । हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको […]

२०७१ मंसिर २५ गते, बिहीबार

फागुन १ देखि जंगल फेस्टिबल

काठमाडौं ।फागुनको पहिलो हप्ता पोखरामा जङ्गल फेस्टिभल हुने भएको छ । परिचय नेपाल नामक संस्थाले ए ग्रीन वीक नाराका साथ फागुन १ देखि ७ गतेसम्म पोखराको नयाँबजारस्थित शान्ति वन वाटिकामा जङ्गल फेस्टिभल गर्ने भएको हो । परिचय नेपालले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी जंगली जडिबुटी तथा बोट विरुवाबारे जानकारी दिन तथा घरेलु र अर्गानिक उत्पादनलाई […]

२०७१ मंसिर २४ गते, बुधबार