मरु गणेश खट यात्रा सम्पन्न
काठमाडौँ । विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको प्रसिद्ध मरु गणेशको खट यात्रा सम्पन्न भएको छ ।उपत्यकाका चार प्रसिद्ध गणेश मध्ये मरु गणेश अशोक विनायकको चाँदीको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरि जात्रा गरिएको हो । यो जात्रामा खटलाई मरु गणेश गुठीका सदस्यका चेलीबेटीको घर–घरमा लगेर गणेशको मूर्तिमा पूजाआजा गरिन्छ । नगरपरिक्रमा […]
२०८० कार्तिक ९ गते, बिहीबार