अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ । विश्रुव सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गरिएको हो। महोत्सव भोलिसम्म चल्ने छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न ध्यान, म्याराथन दौड र विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिएको […]
२०८० चैत्र २३ गते, शुक्रबार