दोश्रो खिचरा महोत्सव सुरु हुदै
काठमाडौं । थारु जातीको नयाँ वर्ष अर्थात माघे संक्रान्तिको अवसरमा आजदेखि दोस्रो खिचरा महोत्सव–२०७१ सुरु हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुल्ताना चौरमा महोत्सव आयोजना गर्न लागिएको हो । थारु कल्याणकारीणीसभा क्षेत्र नम्वर ७ ले आयोजना गरेको महोत्सव माघ ३ गते सम्म चल्नेछ । थारु संस्कृतिको संरक्षण तथा स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ […]
२०७१ पुष २९ गते, मंगलवार