पर्यटन

पर्यटक भित्र्याउन निजी क्षेत्र क्रियाशीलपर्यटक भित्र्याउन निजी क्षेत्र क्रियाशील

काठमाडौ । सुदूरपश्चिमको सुन्दर रमणीय जिल्ला डडेल्धुरामा पर्यटक भित्र्याउन निजी क्षेत्र क्रियाशील हुन थालेको छ । सुदूरपश्चिमको मध्यमा अवस्थित डडेल्धुरामा पर्यटक भित्र्याउन निजी क्षेत्रले प्रयास गरेको यो नै पहिलो भएको उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष प्रकाश साउदले वताए । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न मासिक कमाइको १ प्रतिशत पर्यटन क्षेत्रमा लगाउने घोषणा पर्यटन व्यवसायीहरूले गरेका छन् […]

२०६९ माघ २८ गते, आईतवार

लुम्बिनी एक्स्पो पुस ६ गतेदेखि

काठमाडौ । रूपन्देही व्यापार संघको आयोजनामा हुन लागेको लुम्बिनी एक्स्पो-२०६९ मेलाको तयारी तीब्ररूपमा भइरहेको मेला सचिवालयले जनाएको छ । रामनगरस्थित बुटवल मण्डपमा हुने मेलाको तयारीका लागि गठित कतिपय उपसमितिहरूले आˆनो मातहतका कामहरू सम्पन्न गरिसकेका र कतिपयको काम अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ । आगामी पुस ६ गतेदेखि सञ्चालन हुने मेलाको आकर्षण र अवलोकनकर्ताहरूको मनोरञ्जनका […]

२०६९ मंसिर २७ गते, बुधबार