पर्यटन

श्री एअरलाइन्सद्वारा नेपालगञ्ज-मानसरोवर उडान

काठमाडौँ । श्री एअरलाइन्सको विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बत स्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पहिलो पटक उडान भरेको छ । नेपालको भुभागबाट यसरी उडान भरेको यो पहिलो पटक हो । सो एअरलाइन्सले २७ हजार फिटको उचाइमा श्री एअरलाइन्स, टेम्पल ट्रिप गु्रप, इन्डिया सिद्धार्थ हस्पिट्यालिटी ग्रुप नेपालजञ्ज र पथिल होलिडेज काठमाडौंको सहकार्यमा कैलाश मानसरोबर […]

२०८० माघ १५ गते, सोमबार

पाथीभरा मन्दिर क्षेत्रमा बाग्लो हिमपात

काठमाडौँ । वर्षासँगै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी […]

२०८० माघ १३ गते, शनिबार

भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम

काठमाडौँ । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम लागु गरेको छ । विभागले भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) […]

२०८० माघ १० गते, बुधबार

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ ।हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए […]

२०८० माघ ७ गते, आईतवार

चितवनमा ५३ प्रजातिका चरा भेटिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका […]

२०८० माघ ४ गते, बिहीबार

मनाङका ताल सुक्दै !

काठमाडौँ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन । पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल सीमित भएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बगेर आइपुग्ने […]

२०८० माघ ३ गते, बुधबार

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

काठमाडौँ । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए”, […]

२०८० माघ ३ गते, बुधबार

भोजपुरको सबैभन्दा होचो स्थान माइबेनी ओझेलमा

काठमाडौँ । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो । समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ […]

२०८० माघ २ गते, मंगलवार

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको ओइरो , १० करोड राजस्व संकलन

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्‍ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताएका छन । जङ्गल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा वाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् । विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि […]

२०८० माघ १ गते, सोमबार

चिचर र घोगी घरबासका पहिचान

काठमाडौँ । नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ । नवलपुरमा सञ्चालित […]

२०८० माघ १ गते, सोमबार