गोसाइँकुण्डमा तीन लाख भेटी सङ्कलन

काठमाडौँ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा रु. तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको बताए । उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए। यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा […]
२०८० भाद्र १८ गते, सोमबार