सूर्योदय महोत्सव मंसिर १४ देखि
काठमाडौँ , ३० कार्तिक । इलामको सूर्योदय नगरपालिकामा मंसिर १४ देखि १८ गतेसम्म ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ हुने भएको छ । आयोजकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘प्रथम सूर्योदय महोत्सव–२०७६’को तयारी अन्तिम चरणमा पुगेको र पाँच लाख पर्यटक भित्र्याउने योजनासहित तयारी भइरहेको जानकारी गराएका छन । इलामको प्रमुख पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिकाले संघीय सरकाले घोषणा गरेको […]
२०७६ कार्तिक ३० गते, शनिबार