भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन
काठमाडौं , २२ साउन । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । ६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले […]
२०७६ श्रावण २२ गते, बुधबार