बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसादको घरमा छापा
काठमाडौं, २३ असार । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको छ । नेता यादव केन्द्रीय रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएको टेन्डरमा घोटाला भएको भन्दै अनुसन्धान गरिरहेको सीबीआईले छापा मारेको हो । यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको […]
२०७४ असार २३ गते, शुक्रबार