प्रवास

बिप्लब कमरेडलाई पत्र

अादारणीय महासचिव , सर्बप्रथम क्रान्तिकारी जोसिलो लाल सलाम सर्बप्रथम सानो पत्र लेख्ने अनुमति माग्दै लेख्न गहीरहेको छु। जनताको न्याय पाउनुपर्छ भनेर न्यायपुर्ण बिरोधको राजनीति गरेका थियौ, अब बन्दुकको राजनीति घोषणा गर्नुहोस् महाधिवेशन मा पारीत गर्नुहोस्। यसरी हेर्दा विश्व मानव समाजमा मानिस–मानिसका बिचमा उत्पन्न असन्तुष्टीहरु समुदाय–सुमदाय बिचमा उत्पन्न झैँ–झमेलाहरु कम्पनि–कम्पनिहरुको बिचमा प्रयोग भएका षड्यन्त्रहरु, देश–देशहरुका बिचमा […]

२०७३ पुष ११ गते, सोमबार

माइग्रेन्ट नेपालीे एकताको आवश्यक्ता किन ? – मिलनकान्छा किराती

विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको वहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन […]

२०७३ पुष ११ गते, सोमबार

दोलखाकी युवतीको शव कतारमा अलपत्र

काठमाडौँ, ६ पुस । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो । कतारको दोहास्थित […]

२०७३ पुष ६ गते, बुधबार

एम्बुलेन्सका लागि कतारबाट आर्थिक संकलन सुरु

काठमाडौं, ३ पुस । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको गुल्मी सेवा समाज कतारले गुल्मी जिल्लाको ग्रामीण तथा बिकट क्षेत्रमा “एम्बुलेन्स संचालन अभियान”का लागि कतारबाट आर्थिक संकलन सुरु गरेको छ । 5समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा […]

२०७३ पुष ३ गते, आईतवार

‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’सुरु

काठमाडौं, २ पुस । भारतको गोवामा ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’सुरु भएको छ । उपमहाद्वीपीयस्तरको कलामा छनोट भई नेपालबाट कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बू सहभागी भएका छन् । राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार लामाले जानकारी दिए । नेपालबाट राजनीतिक विषयमा लामाले विसं २०४६ पछि नेपालमा बनेका प्रधानमन्त्रीका […]

२०७३ पुष २ गते, शनिबार

श्रमजिबिबर्गको आस्थाको केन्द्र भनेको बिप्लब माओवादी मात्रै हो – सिटौला

(धादिङ सल्यानकोट निवासी किरण सिटौला ०५९ सालमा धादिङ दार्खामा भएको जनमुक्ति सेनाको तालिमका प्रथम सुटर हुन् । उनले कृष्ण भिर, लम्जुङको भिर पुस्तान रिपिटर टावर, पाल्पा, नवलपरासीको सुनौवल, रुकुमको खारा, मकवानपुरको झुरझुरे, रुकुमको खारा पछि रोल्पाको कोट गाउँ रांकोट लगाएत ३० भन्दा बढी मोर्चाहरुमा लडाई लडेका छन् । सेना समायोजनमा अयोग्यको फुलि भिरेर जिल्ला फर्केका […]

२०७३ पुष १ गते, शुक्रबार

मलेशियामा ‘प्रगतिशील साहित्य समाज’ गठन

काठमाडाैँ , ३० मंसिर । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका युवाहरुले ‘प्रगतिशील साहित्य समाज’ गठन गरेका छन् । नेकपा (माओवादी) निकट युवाहरुले अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत मलेशियामा ‘प्रगतिशील साहित्य समाज’ प्रवास शाखा गठन गरेका हुन् । जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका विवशकुमार सेजुवालको संयोजकत्वमा आयुस खडकाको अध्यक्षतामा ९ सदस्यीय ‘प्रगतिशील साहित्य समाज’ […]

२०७३ मंसिर ३० गते, बिहीबार

नेपाली जनप्रगतिशील मोर्चा,वेलायत गठन

काठमाडौं, २८ मंसिर । स्वाधिन र समुन्नत नेपालको निर्माणको लागि,एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्नको लागि संगठनको आवस्यकताको महसुस गर्दै वेलायत निवासी प्रगतिशील तथा राष्ट्रवादी साथीहरुको भेलाले नेपाली जनप्रगतिशील मोर्चा वेलायतको भेलाले अधिवेशन आयोजक समिति गठन गरेका छ । मुक्तिकामी नेपाली जनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने, भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने,विश्वका न्याय प्रेमी […]

२०७३ मंसिर २८ गते, मंगलवार

मलेसियामा जनयुद्ध दिवस भब्यरुपमा मनाईने

काठमाडौं, २७ मंसिर । नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाकाे सचिवालय समितिको पूर्ण बैठकले अागामी फागुन १ गते जनयुद्ध दिवस भब्यरुपमा मनाउने निर्णय गरेको छ। ने.क.पा माअोबादी अन्तर्राष्ट्रिय मोर्चा मलेसियाका पाटी सयोजक महेस कुमार अोलीको प्रमुख अथित्यता , माेर्चाका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्व र महासचिव टीकाराम वलीको उदघोषणमा संपन्न बैठकले सो निर्णय गरेको हो । बैठकमा नेपालको […]

२०७३ मंसिर २७ गते, सोमबार

कोरिया एमएनयुको संयोजकमा किराती

काठमाडौं, २७ मंसिर । ‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु !’ मूलनाराका साथ माइग्रेन्ट नेपाली युनियन केन्द्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सौलस्थित सम्पन्न उक्त भेलाले मिलनकान्छा किरातीको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । भेला सम्पन्न पश्चात बसेको नयाँ कार्यसमितिको पहिलो वैठकले विभिन्न विभागको […]

२०७३ मंसिर २७ गते, सोमबार