अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति लिलामी
काठमाण्डौ , २९ कार्तिक । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको मुम्बईस्थित अचल सम्पत्ति लिलाम गरिएको छ । सम्पत्ति लिलाम भएलगत्तै दाउदका एक सहयोगीले फोनमार्फत भारतका एक पत्रकारलाई कडा प्रतिक्रिया दिएका छन् । समाचार एजेन्सीहरुका अनुसार दाउदका तीन अचल सम्पत्ति लिलाम गरिएको हो । मंगलबार बिहान दाउदको रौनक अफरोज होटल, डाबरवाला बिल्डिङ र शबनम गेस्ट हाउस लिलाम […]
२०७४ कार्तिक २९ गते, बुधबार