यूएई नेपाली दूतावासद्वारा मानवतस्करको सूची सार्वजनिक
काठमाडौँ, २१ भदौ । संयुक्त अरव इमिरेट्स (युएई) मा मानव तस्करी गर्दै अाएका व्यक्तिहरुको नाम सार्वजनिक भएको छ । यहाँस्थित नेपाली दूतावासले गैरकानुनी ढंगले महिला तथा पुरुष ओसारपसार गर्ने ५१ जना मानवतस्करहरुको नाम सार्वजनिक गरेको छ । मेनपार कम्पनी, ट्राभल एजेन्सी र व्यवसायीक रुपमा तस्करी गर्दै अाएका व्यक्तिहरु सूचीमा छन् । उनीहरुमाथि कानुनी कारवाहीको लागि […]
२०७४ भाद्र २१ गते, बुधबार