१७ नेपालीद्वारा उद्धारका लागि आग्रह
काठमाडौं, ७ मंसिर । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका १७ नेपाली युवकले आफूहरूको उद्धारका लागि सरकारसँग याचना गरेका छन् । साउन ४ गते साउदी पुगेका ती युवा साउदीको अल्कासिम बदैया भन्ने ठाउँमा अलपत्र छन् । काठमाडौँको कुपण्डोलस्थित सिनेट इन्टरनेसनल वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत साउदीको होटलमा काम गर्न भन्दै त्यहाँ पुगेका उनीहरूलाई अहिलेसम्म कम्पनीले काम […]
२०७३ मंसिर ७ गते, मंगलवार