बिदेश एउटा सपनाको महल – रमाकान्त बास्तोला

अचम्म लाग्थ्यो गाउका धेरै युवा बिदेश जाने आउने गर्दा अनि उत्सुकता पनि उत्तिकै कस्तो होला बिदेश भन्ने । गाउका बुडा पाका आमा बुवा पनि यही भन्नु हुन्थ्यो छोरा बिदेश गएर कमाएर हामीलाई पाल्ने कहिले होला ? गरीबी र बेरोजगारी को चपेटा भित्र गाउमा एक छाक टार्न मुश्किल त्यि बाबू आमा ऋणको पीर, उज्जल संसार र […]
२०७३ आश्विन १६ गते, आईतवार