दुबईमा गौरा पर्व मनाइने
काठमाडौं, १ भदौं । सुदूरपश्चिम सेवा समाज युएईले एक कार्यक्रमको आयोजना गरी विविध सांगीतिक माहौलमा “गौरा पर्व” मनाउने भएको छ । आगामी ४ सेप्टेम्बर २०१५ का दिन दुबईको एभरेष्ट होटलमा सुदूरपश्चिममा प्रचलित उक्त पर्व सुदूरपश्चिमेलीवासीहरुले दुबईमा पहिलो पटक मनाउने भएका हुन् । सुदूरपश्चिम, मध्यपश्चिम र गढवालतिरका महिलाहरुले गौरी, शिव र गणेशको पूजाआजा गरी मनाइने पर्वलाई […]
२०७२ भाद्र १ गते, मंगलवार