३२ बुँदे घोषणापत्र जारी गर्दै नास्प सम्मेलन सकिदै
काठमाडौं,१० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण भन्ने नाराका साथ सो सम्मेलन यही बैशाख ६ गतेदेखि सुरु भएको थियो । सो […]
२०७२ बैशाख ११ गते, शुक्रबार