‘नयाँशक्ति निर्माण अभियान’ कतारको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
दोहा/कतार, २ जनवरी । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइको संयोजकत्वमा ‘सम्बृद्धी र सदाचार,सरल जीवन हाम्रो आधार’भन्ने मुख्य नाराका साथ केही समय पहिले सुरु भएको नया शक्ति निर्माण अभियानको बिदेशस्थित संगठन ‘नयाशक्ती निर्माण अभियान कतार’ को अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम जनवरी १,२०१६ मा दोहाको नज्मास्थित नाक्यान रेष्टुरेन्टमा सम्पन्न भएको छ। केही समय पहिले निर्माण भएको ‘नयाशक्ति निर्माण अभियान […]
२०७२ पुष १९ गते, आईतवार