एकलाख भन्दा बढी कामदारहरुको माग
काठमाडौ । क्यानडा सरकारले आगामी २०१५ देखि Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दै रहेको सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुले सरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् । क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको […]
२०७१ भाद्र १६ गते, सोमबार