प्रवास

मधेस आन्दोलनको पक्षमा दिल्लीमा प्रदर्शन

काठमाडाैँ, १५ भदाै । भारतको राजधानी नयाँ दिल्लीमा नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै त्यहा स्थित विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेका हुन् । मंगलबार भएको प्रदर्शनमा नेपाली तथा भारतीय विद्यार्थीको सहभागिता रहेको जनाइएको छ । अध्ययनका […]

२०७२ भाद्र १६ गते, बुधबार

नेपाल भारत मैत्रीपूर्ण फुटबल खेल हुदै

काठमाडौं, १४ भदौ । नेपालको सिनियर राष्ट्रिय फुटबल टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । काठमाडौंमा गत शनिवार सम्पन्न साफ अण्डर नाईन्टीन च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले उपाधि जितेसँगै सिनियर टोली केही उत्साहित र केही दबाबमा छ । अण्डर नाईन्टिन च्याम्पियनसिपको फाईनलमा भारतलाई पेनाल्टी शुट आउटमा हराउँदै नेपाल विजयी भएको थियो । भारतको पुनेमा […]

२०७२ भाद्र १४ गते, सोमबार

टिकापुर घटना दुखद : मोदी

काठमाडौं, ८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कैलालीको टिकापुरमा भएको घटना दुःखद भएको बताएका छन । मोदीले मंगलबार प्रधानमन्त्री सुशिल कोइरालालाई फोन गरेर कैलालीमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै नेपाल सरकार, सबै राजनीतिक दल तथा नेपाली नागरिकलाई सामाजिक सद्भाव कायम गर्न पनि आग्रह गरेका हुन् ।उनले राजनीतिक दलले वार्ता र […]

२०७२ भाद्र ८ गते, मंगलवार

अफ्रिका–भारत सम्मेलन अक्टोबरमा हुने

काठमाडौं, ४ भदौ । अफ्रिका-भारत सम्मेलन आगामी अक्टोबर महिनामा भारतको राजधानी नयाँ दिल्लीमा हुने जानकारी अफ्रिकन युनियनले दिएको छ । इथियोपियाको भ्रमणका क्रममा भारतीय विदेश मामिलासम्बन्धी उपमन्त्री नभतेज सर्नाले अफ्रिकी युनियनका अध्यक्ष एनकोसाजाना डिलामिनी जुमालाई सो सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको आमन्त्रण हस्तान्तरण गरेका हुन् । सम्मेलनमा अफ्रिका र भारतका बारेका विविध विषयमा […]

२०७२ भाद्र ४ गते, शुक्रबार

दुबईमा गौरा पर्व मनाइने

काठमाडौं, १ भदौं । सुदूरपश्चिम सेवा समाज युएईले एक कार्यक्रमको आयोजना गरी विविध सांगीतिक माहौलमा “गौरा पर्व” मनाउने भएको छ । आगामी ४ सेप्टेम्बर २०१५ का दिन दुबईको एभरेष्ट होटलमा सुदूरपश्चिममा प्रचलित उक्त पर्व सुदूरपश्चिमेलीवासीहरुले दुबईमा पहिलो पटक मनाउने भएका हुन् । सुदूरपश्चिम, मध्यपश्चिम र गढवालतिरका महिलाहरुले गौरी, शिव र गणेशको पूजाआजा गरी मनाइने पर्वलाई […]

२०७२ भाद्र १ गते, मंगलवार

बेल्जियममा साहित्य सम्मेलन हुदै

काठमाडौं, ३० साउन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली भाषा र साहित्यको प्रचारप्रसार एवम् संरक्षण तथा संवर्द्धन गर्ने उद्देस्यले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन भोलिदेखि दिनसम्म चल्नेछ । बेल्जियममा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिन संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी ,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, समालोचक प्रा. […]

२०७२ श्रावण ३० गते, शनिबार

एन आर एन दक्षिण कोरियामा आर्थिक विवाद

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको सेप्टेम्बर ६ मा हुन लागेको अधिवेशन संगै चुनावी सरगर्मी बढदै गएको छ । हंगकङको गत साता भएको एन आर एन अधिवेशन प्रति टिप्पणी गर्दै अरेन्द्र गुरुंगले फेसबुकमा प्रतिकृया जनाए । आनन्द गुरुंग “एन आर एन संस्था नै हुने खानेको भयो गत आईतबार हंगकंगमा यस्तै देखियो अध्यक्षको प्रत्यासीहरुले रु.२० देखि […]

२०७२ श्रावण १६ गते, शनिबार

माओवादीको जनप्रगतिशील मोर्चा युएईमा नयाँ नेतृत्व

युएई, १० साउन । संयुत्त अरब एमिरेट्स युएईमा नेकपा माओवादीको मोर्चाको नयाँ कार्यसमिति गठन गरिएको छ । विराट लामिछानेको अध्यक्षतामा नेपाली जनप्रगतिशील मोर्चा युएईको ३३ सदस्यीय नयाँकार्य समिति चयन गरिएको हो । मोर्चाको उपाध्यक्षहरुमा लेखक दिल निशानी मगर, ज्ञानु लम्साल र मनोज काउछा रहेका छन । त्यस्तै महासचिवमा पृथीछक बुढा मगर, सचिवमा दिनेश नेपाल, केदार […]

२०७२ श्रावण १० गते, आईतवार

राज्य युद्धको तयारी गर्दैछ : विप्लब

दोहा । नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द विप्लबले संबिधान सिंहदरबारबाट मात्रै नभएर रोल्पाबाट पनि आउन सक्ने उद्घोष गरेका छन् । नेपाली जनप्रगतिशील मोर्चाको पाँचौ अधिबेसनको कतारमा उद्घाटन गर्दे उनले उक्त उद्घोष गरेका हुन् । महासचिब विप्लबले संबिधान त आँउला तर कतिवटा भन्दै उनले सिंहदरबारबाट पनि आउला अनि रोल्पाको थवाङबाट पनि आउन बेर छैन भन्दै नेपाली […]

२०७२ श्रावण २ गते, शनिबार

जनप्रगतिशील मोर्चा, युएईको महाधिबेशनको तयारी पुरा

काठमाडौँ । नेकपा माओवादी निकट नेपाली जनप्रगतिशील मोर्चा, युएईको आउदो जुलाई २४ मा हुन लागेको तेस्रो महाधिबेशनको अन्तिम तयारी पुरा भएको छ । महाधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी अधिबेशन आयोजक समितिको सदस्य समेत रहेका प्रवेश लिम्बुले जानकारी दिए । ‘नयाँ युगको लागि नयाँ बिचारको आबस्यक्ता अनिबार्य परिवर्तनको लागि एकीकृत क्रान्ति अपरिहार्य’ भन्ने नाराका साथ […]

२०७२ असार २९ गते, मंगलवार