भुकम्प पिडितहलाइ नेप्लिज सेफ एशोसियसन युकेको सहयोग
लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन युकेले नेपालका भुकम्प पिडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैंया सहयोग पुर्याएको छ । सेफ एशोसियसन युकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवहाक नेपाली राजदुत तेज बहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम […]
२०७२ असार ११ गते, शुक्रबार