चिनियाँ उपमन्त्री नेपाल आउँदै
काठमाडौं,२ पुस— चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङ आज साँझ काठमाडौं आउँदैछन्। बेइजिङमा नेपाल नीतिका प्रभावशाली अधिकारी आई पिङले काठमाडौँमा शीर्ष नेताहरूसँग भेटवार्ता गरी निर्वाचनपछि नेपालको राजनीतिक अवस्थाबारे अध्ययन गर्ने काठमाडौँस्थित चिनियाँ दूताबास स्रोतले जनाएको छ।चिनियाँ दूताबासको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेको आई पिङको टोलीमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका छ सदस्य […]
२०७० पुष २ गते, मंगलवार