सार्क स्तरीय गोष्ठी आजदेखि

काठमाडौं, १६ असोज । दक्षिण एसियाली राष्ट्रका जनताको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न भइरहेका प्रयासबारे छलफल गर्न दुईदिने गोष्ठी सुरु हुँदैछ ।गोष्ठीमा खाद्य सुरक्षाका चुनौती, लघुवित्तको प्रयोग, सार्क हस्तकला प्रवद्र्धन केन्द्र, समावेशी आर्थिक वृद्धि, महिला सशक्तीकरण, परिवार नियोजन, स्थानीय तहको आत्मनिर्भरता लगायतका विषयमा सञ्चालन गरिएका परियोजनाबारे आ–आफ्नो देशका अनुभव आदानप्रदान र छलफल हुने दक्षिण […]
२०७० आश्विन १६ गते, बुधबार