जापानमा नक्कली शरणार्थीले जागिर नपाउने
काठमाडौ ।जापानको कानुन मन्त्रालयले नक्कली शरणार्थी आबेदनलाई निरुत्साहित गर्नको लागि, आबेदकहरुलाई समान्तररुपमा कामगर्न अनुमती दिने हालको नितीलाई संसोधन गर्ने प्रकृया अगाडि बढाउने भएको छ।यो नितीबाट शरणार्थीको रुपमा उचित नठरिएका बिदेशीहरुलाई रोजगारी मान्यता नदिने हुदा कामगर्ने उढेष्यले जापानमा बसोबास गर्न कठिन हुनेछ। नक्कली आबेदक बढेकोले हालको प्रमाणीकरण प्रकृया लामो हुने हुदाँ वास्तबिक शरणार्थीहरुलाई जोगाउनको लागि ढिलो […]
२०७१ फाल्गुन २६ गते, मंगलवार