मलेसियाको प्रवेशाज्ञा शुल्क घटाउन माग
काठमाडौँ, ५ पुस । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले रोजगारीका लागि मलेसिया जान चाहने कामदारको प्रवेशाज्ञा शुल्क मलेसिया दूतावासले वृद्धि गरेकामा त्यसलाई कूटनीतिक पहलबाट घटाउन माग गरेका छन ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा दूतावासले प्रवेशाज्ञा प्रक्रियाका लागि रु ७०० लिँदै आएका तर गत कात्तिक १५ गतेदेखि रु तीन हजार ९००।– बनाइएकामा सङ्घ विरोध […]
२०७० पुष ५ गते, शुक्रबार