गोर्खाल्याण्ड माग्दै दिल्ली
काठमाडौ,२४ मंसिर – दार्जिलिङका सयौं बासिन्दा आज ‘गोर्खाल्याण्ड’ राज्यको लागि दबाव दिन भारतीय राजधानी नयाँ दिल्लीतर्फ जाँदैछन् ।पश्चिम बंगालबाट छुट्टिन संघर्षरत गोर्खा जनमुक्ति मोर्चाले धर्ना र जुलुसमा सहभागी गराउन दार्जिलिङ क्षेत्रबाट ठूलो संख्यामा गोर्खाल्याण्ड समर्थकहरु नयाँ दिल्ली लैजान लागेको हो ।मोर्चाका महासचिव रोशन गिरीको नेतृत्वमा दार्जिलिङबाट आइतवार एक हजार तीन सय हाराहारी मानिस दिल्ली प्रस्थान […]
२०७० मंसिर २४ गते, सोमबार