प्रवास

अवैध बसिरहे नेपाली कामदार नलिने कोरियाद्वारा चेतावनी

काठमाडौं,१३ चैत ।दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेको’ लिखित जानकारी दिँदै उनीहरुलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएको छ ।द्विवदेशीय सहमतिमा प्रारम्भ भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हालसम्म २२ हजारभन्दा बढी नेपाली दक्षिण कोरिया गएकामा ६ सय ९७ जना तोकिएको म्याद गुज्रिएपछि नेपाल फकिर्नुको साटो […]

२०७० चैत्र १३ गते, बिहीबार

अष्ट्रेलियन दुतावासद्वारा विद्यार्थीको भिसा आवेदन प्रक्रिया अबरुद्ध

काठमाडौ । नयाँ दिल्लिस्थित अष्ट्रेलियन दुतावासले करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरिदिएको छ।दुतावासले ऋणको फर्जी कागजात बनाएको भन्दै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरिदिएको हो । नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार […]

२०७० चैत्र ११ गते, मंगलवार

साउदीले लाखौ विदेशी कामदार फिर्ता पठायो

काठमाडौ।साउदी अरब साउदी अरेबियाले पछिल्लो पाँच महिनामा ३ लाख ५० हजार अबैध विदेशी कामदारलाई फिर्ता पठाएको छ ।समाचार एजेन्सी एपीका अनुसार आन्तरिक मामलासम्बन्धी मन्त्रालयले विभिन्न देशबाट अरब पुगेका अवैध कामदारलाई फिर्ता पठाएको हो ।यसरी अबैधरुपमा साउदी पुग्ने कामदारले त्यहाँको श्रम कानुन उल्लंघन गरेको मन्त्रालयको आरोप छ ।मन्त्रालयका प्रवक्ता अहमद अल अहिदानले अझै १८ हजार अबैध […]

२०७० चैत्र १० गते, सोमबार

नेपाल पहिलो विश्वकपमा छानियो

काठमाडौ, २चैत्र ।पहिलो पटक विश्वकप छानिएर इतिहास रचेको क्रिकेट टिमले पहिलो खेलमा जित हात पारेर समर्थकलाई खुशीको उपहार दिएको छ ।चटगाउँको जोहर अहमद चौधरी स्टेडियममा जवाफी व्याटिङमा उत्रिएको हङकङ नेपाली बलरसामू निरीह बन्यो । १७ ओभर खेलेको हङकङ ६९ रन बनाएर अल आउट भयो । नेपालको जितमा म्यान अफ दी म्याच शक्ति गौचनको महत्वपूर्ण भूमिका […]

२०७० चैत्र ३ गते, सोमबार

मलेसियाबाट अबैधानिक कामदार फर्काइदै

काठमाडौं।मलेसियास्थित नेपाली दूतावासले प्रत्येक महिना आठ सय अवैधानिक नेपाली कामदाराई नेपाल फर्काउने भएको छ । यसअघि दूतावासले महिनाभर दुई सयका दरले अबैधानिक कामदारलाई स्वदेश पठाउँदै आएको थियो ।मलेसियावाट हप्तामा पचास जनालाई मात्रै अध्यागमन कार्यालयमा लगेर आउट पासको ब्यवस्था मिलाइएकोमा अव भने हप्तामा दुई सय अबैधानिक नेपालीहरु कामदार अध्यागमन कार्यालयमा पुग्ने छन् । राजदूत डा.निररन्जन मान […]

२०७० चैत्र १ गते, शनिबार

नेपाली किसानहरु दक्षिण कोरियामा

काठमाडौं। कृषि मार्फत दक्षिण कोरियाले गरेको बिकासको मोडल सिक्न नेपालका किसानहरु दक्षिण कोरिया पुगेका छन । चितवनको पिप्ले नमूना सेमाउल (नयाँ गाउँ अभियान)को १२ जनाको टोली बिकासको मोडल सिक्न दक्षिण कोरिया पुगेको हो ।गतमंगलबार कोरिया पुगेको टोली आगामी मार्च २४ तारेखसम्म कोरियाका बिभिन्न स्थलको भ्रमण गर्नेछ । नेपाल सेमाउलका अध्यक्ष नवराज पन्तका अनुसार टोलीमा ६ […]

२०७० फाल्गुन २९ गते, बिहीबार

बिम्स्टेक सम्मेलन सम्पन्न

काठमाडौं । बिम्स्टेकको तेस्रो शिखर सम्मेलनले सदस्य मुलुकका राष्ट्रमा बढ्दो आतङ्कवादको खतरा, सीमापार आतङ्कवाद, मानव तथा लागुऔषधको बेचबिखनविरुद्ध संयुक्त रुपमा लड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।सम्मेलनले जारी गरेको घोषणापत्रमा आतङ्कवादले यस क्षेत्रको शान्ति, स्थिरता र समृद्धिमा खतरा निम्त्याएको भन्दै यसका विरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता जनाइएको छ ।बिम्स्टेकका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले […]

२०७० फाल्गुन २१ गते, बुधबार

कंगोमा पाँच नेपाली सेना घाइते, दुई गम्भीर

काठमाडौं,२० फाल्गुन । कंगोमा शान्ति स्थापनार्थ खटिएका पाँच नेपाली सेना घाइते भएका छन् । सेनाको गाडीमाथि अज्ञात सशस्त्र समूहले आक्रमण गर्दा पाँच जना नेपाली सेना घाइते भएका हुन् ।सोमबार राति नेपाली सेनाको गाडीमाथि ग्रिनेट प्रहार भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको नाम उल्लेख गरिएको छैन ।कंगोको बेनी सहरमा तैनाथ […]

२०७० फाल्गुन २० गते, मंगलवार

कतारमा दर्जन नेपालीको मृत्यु

काठमाडौं ,१६ फागुन। कतारको राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा तीन नेपाली सहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।१२ नेपालीसहित ३२ जना घाइते भएका छन् । घाइते नेपालीहरुको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।कतारको आन्तरिक मन्त्रालयका अनुसार मृत्यु भएका नेपालीमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर क्षेत्री छन् । […]

२०७० फाल्गुन १६ गते, शुक्रबार

नेपाली महिलाद्वारा दक्षिण अमेरिकीको हिमाल आरोहण

काठमाडौं, १५ फागुन । समावेशी महिला पर्वतारोहण टोलीले दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवाको सफल आरोहण गरेको छ । विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने अभियानमा रहेको टोलीले अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो हिमाल गत आइतबार आरोहण गरेको आरोहण दलकी संयोजक शैली बस्नेतले आधार शिविरबाट जानकारी दिए । शिखर आरोहण गर्नेहरुमा पेमा […]

२०७० फाल्गुन १५ गते, बिहीबार