सार्क बाणिज्य मन्त्रीहरुको वैठक सुरु हुदै
नयाँदिल्ली, माघ २ – सार्क राष्टका वाणिज्य मन्त्रीहरुको पाँचौ बैठक आजदेखि भारतको नयाँदिल्लीमा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने सो बैठकमा व्यापारका माध्यमबाट सुदृढ अर्थतन्त्र निर्माणबारे छलफल हुनेछ ।नेपालको तर्फबाट वैठकमा सहभागी हुन वाणिज्यमन्त्री शंकरप्रसाद कोइराला सहित वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मी, सहसचिवहरु नवराज भण्डारी, वेगेन्द्र शर्मा पौडेल र तोयनारायण ज्ञवालीको टोली नयाँ दिल्लीमा […]
२०७० माघ २ गते, बिहीबार