भारतीय क्रिकेटरको तलब वार्षिक सात करोडसम्म
                        
                        काठमाडौँ । भारतीय क्रिकेटरको तलब एकदेखि सात करोडसम्म तोकिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले २०२३-२४ मा खेलाडीको सेन्ट्रल कनट्र्याक्ट सार्वजनिक गरेको छ ।बोर्डले बुधबार सार्वजनिक गरेको सेन्ट्रल कनट्र्याक्ट क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ । त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र ईशान किशनलाई बोर्डले सेन्ट्रल कनट्र्याक्ट बाहिर राखेको छ […]
२०८० फाल्गुन १७ गते, बिहीबार