भारतद्वारा विदेशी गैर–मुस्लिम शरणार्थीलाई नागरिकता दिन सुरु
काठमाडौँ । भारतले विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीलाई नागरिकता दिन सुरु गरेको हो। यसैक्रममा शनिबार गुजरातमा बस्ने १८ शरणार्थीलाई भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दू हुन् र पाकिस्तानबाट भारत आएका हुन्।अहमदाबाद, गुजरातमा बसोबास गर्ने […]
२०८० चैत्र ४ गते, आईतवार