प्रवास

इमरान खान र बुशरा बीबीको विवाह अवैध !

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको […]

२०८० माघ २१ गते, आईतवार

चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारिणी समितिले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२३ मा चीनले ५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको थियो । सन् २०२२ मा चीनमा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएको थियो । कोभिड संक्रमण नियन्त्रणका लागि चिनियाँ सरकारले शून्य कोभिड […]

२०८० माघ २० गते, शनिबार

र्‍यालीमा विष्फोट : चार जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको […]

२०८० माघ १७ गते, बुधबार

इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको विशेष अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई ‘साइफर मुद्दा’मा १० वर्षको जेल सजाय सुनाएको छ। राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र कुरैशीलाई जेल सजाय सुनाइएको हो । उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको छ, ‘पूर्व प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीलाई झुटो साइफर […]

२०८० माघ १६ गते, मंगलवार

आगलागीवाट चार सय बढी सवारीसाधन नष्ट

काठमाडौँ । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा चार सय भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ । उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो । आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो । आगलागीमा परी नष्ट भएका […]

२०८० माघ १६ गते, मंगलवार

माल्दिभ्सको संसदमा झडप, एकजना सांसद घाइते

काठमाडौँ । माल्दिभ्सको संसदमा झडप भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा झडप भएको हो । माल्दिभ्सको संसदमा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन । सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसदमा […]

२०८० माघ १५ गते, सोमबार

चीनमा पहिरो : ३९ जनाको मृत्यु

काठमाडौँ । चीनको दक्षिणपश्चिम क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो । चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ । […]

२०८० माघ १२ गते, शुक्रबार

चीनमा आगलागी: ३९ जनाको मृत्यु

काठमाडौँ । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति […]

२०८० माघ ११ गते, बिहीबार

चीनद्वारा १ वर्षमा १ करोड २० लाख बढी रोजगारी सिर्जना

काठमाडौँ । चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको वर्ष कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव २ प्रतिशतले बढेको चीनमा १ करोड २० लाख रोजगारी सृजना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको […]

२०८० माघ १० गते, बुधबार

रुसि सेनामा कार्यरत नेपाली युवाद्वारा नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त

काठमाडौँ । रुसि सेनामा कार्यरत एक नेपाली युवाले नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त गरेका छन्। दाङको घोराही निवासी नेकपाको नगर कमिटीको हैसियतमा काम गरेका युवा भिम सीले रोजगारीको शिलशिलमा आफू रुस पुगेपनी पार्टीप्रती अगाध बिश्वास रहेको बताएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै बाध्यताले टाढा भएपनी आफ्नो मन मुटुमा नेपाल कम्युनिस्ट पार्टी […]

२०८० माघ १० गते, बुधबार