प्रवास

पाकिस्तानमा अक्टोबरमा आम निर्वाचन !

काठमाडौँ । पाकिस्तानको रक्षामन्त्री ख्वाजा आसिफले यस वर्षको अक्टोबरमा चुनाव हुने बताएका छन् । द एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार रक्षामन्त्री ख्वाजा आसिफले यस वर्षको अक्टोबरमा चुनाव हुने बताएका हुन् । पाकिस्तान लामो समयदेखि राजनीतिक अस्थिरता र आर्थिक मन्दीको सामना गरिरहेको छ। समयमै निष्पक्ष निर्वाचन नभएसम्म स्थितिमा सुधार नहुने विज्ञहरू बताउँछन् । सत्तारुढ गठबन्धन पाकिस्तान पिपुल्स […]

२०८० जेष्ठ २३ गते, मंगलवार

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकटको चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसंघले दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको छ । राष्ट्रसंघले आर्थिक एंव राजनीतिक संकट गहिरिँदै जाँदा दक्षिण एसियाली देश पाकिस्तान र अफगानिस्तानमा खाद्य अभावको संकट बढ्ने जनाएको हो । संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले अफगानिस्तान र पाकिस्तानमा विश्वकै खाद्य […]

२०८० जेष्ठ २२ गते, सोमबार

भाकपा(माओवादी)का पोलिटब्युरो सदस्य सुदर्शनको निधन

काठमाडौँ । भारतमा सशस्त्र जनयुद्ध लडिरहेको भारतीय कम्युनिस्ट पार्टी(माओवादी)का नेता कट्टम सुदर्शनको निधन भएको छ । भाकपा(माओवादी)का पोलिटब्युरोका सदस्य सुदर्शन पार्टीभित्र ‘कमरेड आनन्द’ नामले चिनिन्थे । सुदर्शनको छत्तीसगढ राज्यको एक घना जंगलमा हृदयाघातका कारण निधन भएको पार्टीका प्रवक्ता अभयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सुदर्शनमाथि एक करोड ५५ भारु इनाम तोकिएको थियो ।६६ वर्षीय सुदर्शन विगत केही वर्षदेखि […]

२०८० जेष्ठ २२ गते, सोमबार

मणिपुरमा जातीय हिंसा : करोडौँको सम्पत्ति नष्ट, ९८ जनाको मृत्यु

काठमाडौँ। भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिनायता भड्किएको हिंसामा कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्। उक्त हिंसामा आगजनीका ४ हजार घटनावाट करोडौंको सम्पत्ति नष्ट भएको छ। आगलागीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।बिहीबार […]

२०८० जेष्ठ २० गते, शनिबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १३ जुनसम्मको जमानत

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आतंकवाद विरोधी अदालत (एटीसी)ले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दाको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ। खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए। उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्‍याएका छन्। पीटीआई कार्यकर्ता जिले शाहको हत्या मुद्दामा आफ्नो जमानतको म्याद थप गर्न पीटीआई […]

२०८० जेष्ठ २० गते, शनिबार

ईश्वरनिन्दा गरेको आरोपमा मृत्युदण्ड !

काठमाडौँ । द न्युज इन्टरनेशनलका अनुसार पाकिस्तानको मर्दानमा रहेको आतंकवाद विरोधी अदालत (एटीसी)ले मंगलबार एक व्यक्तिलाई ईश्वरनिन्दा गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। द न्यूज इन्टरनेशनल पाकिस्तानको अंग्रेजी भाषाको अखबार हो। दोषीले ६ वर्षअघि होती प्रहरी चौकीको हकमा रहेको गुलिबागमा रहेको मस्जिदको लाउडस्पीकर प्रयोग गरेर अगमवक्ता […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

राष्ट्रपति सीद्वारा उच्च सुरक्षा अधिकारीलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन । सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका हुन् । कस्तो खालको सुरक्षा चुनौती हो भन्ने नखुलाए पछि उनले आन्तरिक र बाह्य दुबैखाले चुनौतिका लागि तयार रहन भनेको सिन्ह्वा […]

२०८० जेष्ठ १८ गते, बिहीबार

रेडियो पाकिस्तान टाट पल्टियो !

काठमाडौँ । रेडियो पाकिस्तान टाट पल्टिएका कारण रेडियोमा काम गर्ने कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएको पाकिस्तानको स्थानीय मिडिया नवा–ए–वक्तले समाचार लेखेको छ । नवा–ए–वक्त पाकिस्तानको उर्दू दैनिक अखबार हो। रेडियोमा काम गर्ने कर्मचारीले अप्रिल महिनाको तलब पाएका छैनन्, त्यति मात्र होइन, मे र जुनको तलब पनि संकटमा परेको छ। रेडियो पाकिस्तान पाकिस्तानमा रेडियोको लागि राष्ट्रिय […]

२०८० जेष्ठ १७ गते, बुधबार

चीनको सांघाईमा सय वर्ष यताकै सबैभन्दा बढी गर्मी !

काठमाडौँ । चीनको सांघाईमा यसपालि पछिल्लो सय वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको हो । यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो । सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो […]

२०८० जेष्ठ १६ गते, मंगलवार

पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु !

काठमाडौँ । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए ।प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा […]

२०८० जेष्ठ १३ गते, शनिबार