कोइलाखानीमा आगलागी : दुई जनाको मृत्यु, तीन जना घाइते
काठमाडौँ । पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुईजना कामदारको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। आगलागीका कारण खानीमा काम गर्नेहरू फसेका थिए र खानी जलेर नष्ट भएको थियो। खानी निरीक्षक मकसुद अहमदले आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेको बताए। अहमदका अनुसार उद्धार टोलीले फसेका कामदारहरूलाई उद्धार गर्न […]
२०८० मंसिर १६ गते, शनिबार