प्रवास

चीनको सिन्जियाङमा आगलागी हुँदा १० को मृत्यु

काठमाडौँ । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।उरुम्कीको नियानसाब जिल्लामा बिहीबार […]

२०७९ मंसिर ९ गते, शुक्रबार

राजीव गान्धी हत्याका दोषी रिहा: कांग्रेस आक्रोशित

काठमाडौं । सर्वोच्च अदालतले राजीव गान्धी हत्याकाण्डका दोषीलाई समयअघि रिहा गरेको छ । यो निर्णयप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । आफ्नो विज्ञप्तिमा कांग्रेसले भन्यो, “पूर्व प्रधानमन्त्री राजीव गान्धीका हत्याराहरूलाई रिहा गर्ने सर्वोच्च अदालतको निर्णय पूर्ण रूपमा अस्वीकार्य र गलत छ। कांग्रेस पार्टी यसको स्पष्ट रूपमा आलोचना गर्दछ। यो दुर्भाग्यपूर्ण छ कि सर्वोच्च अदालतले कुनै अडान […]

२०७९ कार्तिक २६ गते, शनिबार

अमेरिकाको निर्वाचनमा दुई नेपाली मूलका विजयी

काठमाडौं । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका छन् । यो कूल खसेको मतको २० दशमलव […]

२०७९ कार्तिक २४ गते, बिहीबार

भारतमा स्वास्थ्य संकटकाल !

काठमाडौँ । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई […]

२०७९ कार्तिक २० गते, आईतवार

भारतीय रिजर्भ बैंकद्वारा भर्चुअल मुद्रा जारी

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा जारी गरेको छ । पाइलट प्रोजेक्ट अन्तर्गत आइबीआईले सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात सीबिडिसी जारी गरेको हो । यी मुद्रा सीबिडिसी होलसेल र सीबिडिसी रिटेल गरी दुई प्रकारका हुने छन् । पहिलो चरणमा सीबीडीसी होलसेल मुद्रा जारी गरिएको हो । ई रुपए डिजिटल मुद्राको […]

२०७९ कार्तिक १६ गते, बुधबार

पुल भत्किदा मृत्यु हुनेको संख्या १३० पुग्यो !

काठमाडौं । भारत, गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ। १७७ जनाको उद्दार भएको छ। आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो।ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको […]

२०७९ कार्तिक १४ गते, सोमबार

चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन ’

काठमाडौं । बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए । भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि […]

२०७९ कार्तिक ११ गते, शुक्रबार

चीनमा विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म

काठमाडौं । चीनमा झण्डै ८० अर्ब रुपैयाँ खर्चेर बंगुरको खोर बनाइएको छ । खोर भनेपनि उक्त भवन भव्य होटलभन्दा कम नभएको बताइन्छ । २६ तलाको उक्त भवनलाई बंगुर होटलको नामले समेत चिन्न थालिएको छ । चीनको हुपेई प्रान्तको इचौमा निर्माणाधीन उक्त भवन सम्भवतः विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म भएको प्राप्त समाचारमा जनाइएको छ । ४ […]

२०७९ कार्तिक ८ गते, मंगलवार

इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने !

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ ।सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । प्रधानमन्त्री शहबाज शरीफको दल मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा […]

२०७९ कार्तिक ५ गते, शनिबार

मलेसियामा आम निर्वाचन हुँदै

काठमाडौं । मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् । कुल दुई करोड ११ लाख ७३ हजार […]

२०७९ कार्तिक ३ गते, बिहीबार