प्रवास

चिनियाँ राष्ट्रपति सीद्वारा खाद्य सुरक्षाप्रति गम्भीर चासो

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै चीनको खाद्य सुरक्षा र खाद्य उत्पादनका लागि कृषियोग्य जमीनको महत्त्वबारे गम्भीर चासो व्यक्त गरेका छन् । उनले खाद्यान्न आपूर्तिलाई राष्ट्रिय सुरक्षासँग पनि जोडेका छन् । एक वक्तव्य जारी गर्दै चिनियाँ नेतृत्वले सामाजिक स्थायित्व कायम गर्न खाद्य सुरक्षा सुनिश्चित गर्नु अत्यावश्यक भएको कुरा स्वीकार गरेको छ। कोभिड १९ महामारी […]

२०८० श्रावण १५ गते, सोमबार

भारतीय प्रधानमन्त्री मोदीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । भारतीय कांग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएको बताए ।विपक्षीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । मे महिना यता मणिपुरमा भएका हिंसात्मक […]

२०८० श्रावण ११ गते, बिहीबार

लोक सेवा आयोगका निर्देशकको गोली हानी हत्या !

काठमाडौं । पाकिस्तानको लोक सेवा आयोगका एक निर्देशकलाई अज्ञात व्यक्तिहरूले निशाना बनाएर हत्या गरेको एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ। खैबर—पख्तुनख्वा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पीडित इरशाद खान ड्युटीका लागि पेशावरतर्फ जाँदै गर्दा रणपुर नजिकै उनलाई निशाना बनाइएको थियो। उनीसँगै खानका चालक पनि थिए । सरकारी गाडीमा सवार रहेका बेला अज्ञात व्यक्तिले गोली हानेर हत्या […]

२०८० श्रावण ९ गते, मंगलवार

प्राध्यापक नै लागुऔषधको कारोबारी !

काठमाडौँ । पाकिस्तानको इस्लामिया युनिभर्सिटी अफ बहावलपुरमा प्राध्यापकहरुको एक गिरोहले विद्यार्थीहरुलाई लागुऔषध बेच्ने गरेको खुलासा भए पछि केहीलाई पक्राउ गरिएको छ । साथै, उनीहरुको फोनबाट छात्राहरुको अश्लिल भिडियो फेला परेको छ। यी भिडियोमार्फत युवतीहरूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप छ। सरकारले यो प्रकरणलाई दबाउन हरसम्भव प्रयास गर्‍यो तर यो काण्ड मिडिया रिपोर्टबाट बाहिर आयो। बर्खास्तपछि विश्वविद्यालयका […]

२०८० श्रावण ८ गते, सोमबार

६४ कैदीलाई मृत्युदण्ड !

काठमाडौँ । साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनासम्म ६३ जना र जुलाइसम्ममा ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।ईएसओएचआरले प्रकाशित गरेको […]

२०८० श्रावण ६ गते, शनिबार

चीन अमेरिकासँग वार्ता गर्न तयार !

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन अमेरिकासँग वार्ता गर्न तयार भएको बताएका छन। उनले बिहीबार पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई आफ्नो देश अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका हुन्। उनले ५० वर्ष अघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेर गरेको सम्बन्धलाई सुधार्नका लागि सहयोग गर्न दिग्गज अमेरिकी कूटनीतिज्ञलाई आग्रहसमेत गरेका छन्।किसिङ्गर अहिले बेइजिङ भ्रमणमा […]

२०८० श्रावण ५ गते, शुक्रबार

चीनमा समुद्री आँधी, लाखौं मानिस विस्थापित

काठमाडौँ । चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम गरेको आँधीले वितण्डा मच्चाएको हो । प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको समुद्री आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् । तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्र सारिएको छ । हजारौं माछा फार्महरु तहस नहस भएका […]

२०८० श्रावण २ गते, मंगलवार

एयर इन्डियाका अधिकारीलाई यात्रीको थप्पड !

काठमाडौँ । सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई कथित रूपमा दुर्व्यवहार र कुटपिट गरिएको थियो। सिटमा गडबडीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले चर्को स्वरका कारण सहयात्रीलाई रोक्न खोज्दा उक्त घटना भएको स्रोतले जनाएको छ। शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम […]

२०८० असार ३१ गते, आईतवार

हाइ टेन्सनको करेन्टमा परी पाँच कावरियाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित मेरठमा हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएकोछ भने करिब एक दर्जन जलेर घाइते भएका छन्। मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाएका छन्। घटनाको […]

२०८० असार ३१ गते, आईतवार

दक्षिण कोरियामा भीषण वर्षा र बाढी : २० जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडौं । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन् । मध्यउत्तरी क्षेत्रको चुङचेओङ प्रदेशस्थित एक बाँध भरिएर पानी खसेको थियो […]

२०८० असार ३० गते, शनिबार