प्रवास

मोदी बाइडेनबीच भेटवार्ता

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले गएराति भेटवार्ता गरेका हुन् ।भारतीय सञ्चार माधयमबा अनुसार प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिएका छन । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उनले बताए ।यस्तै, भारतलाई संयुक्त […]

२०८० भाद्र २३ गते, शनिबार

कुवेतमा एक हजार नेपाली अलपत्र

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित ुद ब्लु सी ट्रेडिङ को डब्लुएलएलु कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन् । विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन् ।कामविहीन र तलबविहीन भएकाले उनीहरू […]

२०८० भाद्र २२ गते, शुक्रबार

चीनद्वारा आइफोनमाथि प्रतिबन्ध !

काठमाडौँ । चीनले विदेशी उपकरणमा नियन्त्रण गर्दै विदेशी प्रविधिमाथिको निर्भरता कम गर्न केन्द्रीय सरकारी निकायहरुमा आइफोनलगायतका अन्य विदेशी ब्राण्डका डिभाइसहरु प्रयोग नगर्न निर्देशन गरेको छ । योसँगै चीनका केन्द्रीय निकायहरुमा सरकारीका कामका लागि आइफोनको प्रयोग गर्न नपाइने मात्र होइन कार्यालयमा आउँदा समेत आइफोन ल्याउन पाइने छैन । वालस्ट्रिट जर्नलका अनुसार हालैका हप्ताहरुमा यस्तो आदेश दिइएको […]

२०८० भाद्र २१ गते, बिहीबार

राष्ट्रपति जो बाइडेन भारत आउँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन जी–२० शिखर सम्मेलनमा सहभागी हुन भोलि भारत आउँदैछन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन् ।भारत आउने अन्तिम तयारीमा […]

२०८० भाद्र २० गते, बुधबार

श्रीलंकामा समुद्रीआँधीको सम्भावना : सचेत रहन आग्रह

काठमाडौँ । श्रीलंकाको मौसम विज्ञान विभागले भारी वर्षासँगै आँधी आउन सक्ने भन्दै सर्वसाधारण, जलसेना र माझीहरुलाई सचेत रहन आग्रह गरेको छ । विभागले टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको हो । श्रीलंकाको हम्बनटोटादेखि पोट्टभलसम्मको समुद्री क्षेत्र र त्रिङ्कोमालीमा हावाको गति बढ्न सक्ने अनुमान […]

२०८० भाद्र १८ गते, सोमबार

तातोपानी नाका खुल्दै

काठमाडौँ । चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो। गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने।विसं […]

२०८० भाद्र १५ गते, शुक्रबार

प्रवासी नेपाली जनसमाज भारतद्वारा नेपाली दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौँ। प्रवासी नेपाली जनसमाज भारतले आज भारतस्थित नेपाली दूतावास अगाडि प्रदर्शन सम्पन्न गरेको छ । विरोध कार्यक्रम प्रवासी नेपाली जनसमाज भारतका केन्द्रिय उपाध्यक्ष दामोदर सीको नेतृत्वमा भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष दामोदर सीले नेपाली जनताले नचाहदा चाहदै विदेशीका दलालहरुले जबर्जस्ती एमसीसी कार्यन्वयन गर्न लागेको बताए । एमसीसीको बहानामा नेपाललाई सैन्य अखडा बनाउने अमेरिकाको सपना […]

२०८० भाद्र १२ गते, मंगलवार

पाकिस्तानको ऋण दायित्व ५६ दशमलव २१ ट्रिलियन !

काठमाडौँ । पाकिस्तानको केन्द्रीय बैंकले जुन ३० मा समाप्त भएको आर्थिक वर्षमा पाकिस्तानको कुल ऋण र दायित्व २९ प्रतिशतले बढेर रु ५६ दशमलव २१ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको जनाएको छ। स्थानीय डन पत्रिकाकाको अनुसार सरकारले आफ्नो खर्च आवश्यकताहरू पूरा गर्न ठूलो मात्रामा ऋण लिएको कारण यो आएको हो। डन पाकिस्तानी अंग्रेजी भाषाको अखबार हो।गत आर्थिक […]

२०८० भाद्र ५ गते, मंगलवार

भारतले धौलीगंगाको बाँध पुनः खोल्ने

काठमाडौं । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । भारतले उत्तराखण्ड राज्यको पिथौरागढको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको छ । साउन ३२ गते बिहीबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म धौलीगंगाको बाँधका ढोका खोल्ने भारतीय पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ […]

२०८० श्रावण ३० गते, मंगलवार

चीनमा १४० वर्षयताकै ठूलो वर्षा : ३८ जनाको मृत्यु, १३ लाख मानिस प्रभावित

काठमाडौँ । चीनको राजधानी बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ । उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर जिया लिनमाओले जानकारी दिएका छन् । त्यस्तै १८ जना बेपत्ता छन् । बेइजिङमा एक सय ४० […]

२०८० श्रावण २५ गते, बिहीबार