अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन । उनले दुई देशबीचको सम्बन्धलाई खलल पुर्याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् । अमेरिकी रिपब्लिकन कंग्रेसका केभिन म्याकार्थीले केही सातापछी ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी […]
२०७९ माघ १७ गते, मंगलवार