प्रवास

‘माेखा आँधी’बाट बचाउन ५ लाख सर्वसाधारणलाई स्थानान्तरण

काठमाडौँ । बंगलादेशले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले बिध्वस‌ निम्ताउन सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वस‌बाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ। जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ। प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको ‘मोखा’ […]

२०८० बैशाख ३१ गते, आईतवार

एयर इन्डियालाई ३६ हजार अमेरिकी डलर जरिवाना

काठमाडौँ । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले ‘एयर इन्डिया’ लाई ३६ हजार ४ सय ९६ अमेरिकी डलर जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लघंन गरेको पाइएपछि जरिवाना गरिएको हो । डीजीसीएका अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गत फेब्रुअरीमा […]

२०८० बैशाख ३० गते, शनिबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा भएका छन । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । रिहा भएपछि उनि शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा […]

२०८० बैशाख २९ गते, शुक्रबार

पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश

काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी भएको फैसला गर्दै रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद उच्च अदालत जान भनेको छ । खानले अब उच्च अदालतले जे निर्णय गर्छ त्यो स्वीकार गर्नुपर्छ । भ्रष्टाचारको मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो । उनका वकिलहरूले सर्वोच्च […]

२०८० बैशाख २९ गते, शुक्रबार

बंगलादेश र भारतमा भीषण समुद्री चक्रवातको ब्यापकरूपमा प्रभाव पर्ने

काठमाडौँ । बंगलादेश र भारतका दक्षिणी तथा पूर्वोत्तर राज्यहरुमा समुद्री चक्रवातको ब्यापक रूपमा प्रभाव पर्ने भएकाे छ । मोका नाम दिइएको चक्रवात तीब्र गतिमा अघि बढिरहेको भन्दै तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको हो । प्रति घण्टा १ सय ७५ किलोमिटरको गतिले अघि बढिरहेको चक्रवात बर्मा र बंगलादेशको कोक्स शहर नजिकको क्षेत्रतर्फ अघि […]

२०८० बैशाख २९ गते, शुक्रबार

अमृतसर विस्फोट : पाँच पक्राउ

काठमाडौँ । पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको बताएका छन् । यादवले ट्विटरमार्फत घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका हुन् । उनले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् ।बिहीबार […]

२०८० बैशाख २८ गते, बिहीबार

पाकिस्तानमा हिंसात्मक प्रदर्शन: ८ जनाको मृत्यु, २९० घाइते

काठमाडौँ । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ भने झडपमा २९० भन्दाबढी घाइते भएका छन । झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री […]

२०८० बैशाख २८ गते, बिहीबार

पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पक्राउ

काठमाडौँ । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो […]

२०८० बैशाख २८ गते, बिहीबार

पाकिस्तानमा हिंसा भड्कियो !

काठमाडौँ । पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी स्कुलहरू सबै बन्द हुने भएका छन् । हिजो इस्लामवाद हाई कोर्टको बायोमेट्रिक कोटाबाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरि बिरोधस्वरुप आगजनी तथा उग्र प्रदर्शनमा उत्रेका छन् । मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ […]

२०८० बैशाख २७ गते, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ । मुद्दाको सुनुवाइका लागि उच्च अदालत पुगेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद पक्राउ परेका छन् । खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’इमरान […]

२०८० बैशाख २६ गते, मंगलवार