युक्रेनमा रहेका नेपालीलाई यथास्थानमा सुरक्षीत रहन आग्रह
काठमाडौं । नेपाली दूतावास जर्मनीले युक्रेन र रुसबीच विकसित पछिल्लो घटनाक्रमलाई मध्येनजर गर्दै युक्रेनमा रहेका नेपालीहरुलाई तत्कालका लागि यथास्थानमा सुरक्षीत रहन आग्रह गरेको छ । युक्रेनको हवाई क्षेत्र नागरिक/व्यवसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाई मार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नभएकोल तत्काल यथास्थानमा सुरक्षित रहन अनुरोध गरेको छ । दूतावासले दुई देशवीचको पछिल्लो घटनाक्रमलाई […]
२०७८ फाल्गुन १३ गते, शुक्रबार