अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरेको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट […]
२०७८ भाद्र ३ गते, बिहीबार