अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुँदै
काठमाडौँ । अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले सो फेस्टिभल गर्न लागिएको हो ।कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए […]
२०७८ आश्विन ८ गते, शुक्रबार