पूर्व गोर्खाद्वारा अनशन अन्त्य
काठमाडौँ । आमरण अनशनमा रहेका पूर्व गोर्खाले अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियानकर्मी पुष्प राना घलेले बेलायती रक्षा मन्त्रालयको आधिकारिक धारणा आएपछि अनशनतोडेका हुन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरूले […]
२०७८ भाद्र ४ गते, शुक्रबार