सीमा क्षेत्रमा भारतको गण्डागर्दी !
काठमाडौं । सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा भारतले नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य जारी राखेको छ । केही स्थानमा जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बल (एपीएफ) को पहलमा काम रोकिए पनि दीर्घकालीन असर पार्ने पर्खाल, सडक, बाँध/तटबन्ध निर्माणका काम भारतले धमाधम अघि बढाइरहेको छ । मेचीनगर नगरपालिका–५ र ६ […]
२०७८ असार १२ गते, शनिबार