दुई मन्त्रीसहित सत्तारुढ दलका चार नेता पक्राउ !
काठमाडौँ। नारदा स्टिङ घटनामा अनुसन्धान गरिरहेको सीबीआईले सोमबार बिहान भारतका दुई मन्त्रीसहित चारजनालाई पक्राउ गरेको छ । नारदा स्टिङ २०१४ को घटना हो । दिल्लीको एक पत्रकार कोलकातामा पुगेर आफूलाई एक व्यवसायी बताएका थिए । उनीसँग टीएमसीका सात सांसद, चार मन्त्री र एक विधाायक र एक प्रहरी अधिकारीलाई एक परियोजनाको लागि नगद पैसा दिएका थिए […]
२०७८ जेष्ठ ३ गते, सोमबार