भारत र चीनका सैनिकबीच झडप !
काठमाडौं । भारत र चीनका सैनिकबीच सिक्किममा झडप भएको छ । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र […]
२०७७ माघ १२ गते, सोमबार