विदेशमा अलपत्र नेपालीका लागि पुन: उद्धार उडान सुरु
काठमाण्डौं । नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले कोरोनाका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान सुरु गरेका छन । नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनि गरेका छन् ।सरकारले भदौ १ देखि आन्तरिक र […]
२०७७ भाद्र १ गते, सोमबार