कोरोनाबाट मन्त्रीको मृत्यु !
काठमाडौँ । कोरोना संक्रमणको कारण भारतको उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी मन्त्री कमलाको आइतबार मृत्यु भएको हो । उनी १ बर्ष पहिले मन्त्री भएको थिइन ।भारतमा कोरोनाबाट मृत्यु हुनेको […]
२०७७ श्रावण १८ गते, आईतवार